# सामान्य जानकारी परमप्रभुले इस्राएलका धर्मगुरूहरूका निम्ति उहाँको सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ । # तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरे "तिनीहरू" शब्दले "याकूबका घरानाका सन्तानहरू" लाई जनाउँछ । # मेरो कुरा सुन्‍न इच्छुक भएनन् " मेरो आज्ञा पालन गरेनन् ।" # यसरी ... जातिहरूका दृष्‍टिमा मेरो नाउँ अपवित्र नहोस् यस वाक्यांशको अर्थ "यसरी ... जातिहरूद्वारा मेरो नाउँ अपवित्र छ भनी नसोचियोस्।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # दृष्‍टिमा " जातिहरूले हेर्ने तरिकामा" # मैले आफूलाई तिनीहरूका अघि प्रकट गरें " म को हुँ भनेर जातिहरूलाई देखाएँ ।" # तिनीहरूलाई ... ल्‍याएर "याकूबका घरानाका मानिसहरूलाई ... ल्याएर" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/rebel]] * [[rc://*/tw/dict/bible/kt/forsaken]] * [[rc://*/tw/dict/bible/kt/wrath]] * [[rc://*/tw/dict/bible/kt/name]] * [[rc://*/tw/dict/bible/other/profane]] * [[rc://*/tw/dict/bible/other/nation]]