ne_tn/exo/39/27.md

1.7 KiB

सामान्‍य जानकारी:

बजलेलको काम गर्ने समूहले पूजाहारीको पोशाक निरन्‍तर बनाइरहन्छन् ।

तिनीहरूले हारून ... तिनीहरूले गरे

३९:२७-२९ को लागि प्रस्‍थान २८:३९प्रस्‍थान २८:४०प्रस्‍थान २८:४२मा तपाईंले प्रायः यी शब्दहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

फेटा

यो पुरुषहरूले टाउको वरपर लगाउने टाउको छोप्‍ने वस्‍तु हो जुन कपडाको लामो पट्टीले बनेको हुन्छ ।

भित्री वस्‍त्रहरू

यो बाहिरी वस्‍त्रहरूको भित्र लगाउने वस्‍त्र हो जुन शरीरमा छाला पछि हुन्छ । " अर्को अनुवाद: "भित्री लुगाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

पटुका

यो कमर वरपर बाँधिने लामो कपडाको टुक्रा हो ।

शब्द अनुवाद