ne_tn/exo/28/42.md

1.2 KiB

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

भित्री पोशाकहरू

यी भित्री वस्‍त्र, छालाको बाहिर पोशाकको भित्र लगाइने लुगा हो ।

भेट हुने पाल

यो पवित्र वासस्थानको लागि अर्को नाम हो । प्रस्थान २७‍ः२१मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

स्थायी विधि

"अन्त्य नहुने विधि"

शब्द अनुवाद