ne_tn/exo/27/20.md

1.4 KiB

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

भेट हुने पाल

यो पवित्र वासस्थानको लागि अर्को नाम हो ।

गवाहीको सन्दुक

यो त्यो बाक्स हो जसमा परमप्रभुले उहाँका आज्ञाहरू लेखिदिनुभएका पवित्र शिला-पाटी थियो ।

यो रहिरहने विधि होस्

यो रहिरहने विधिको रूपमा मानिसहरूले गरेको होस् भनेर म चाहन्छु ।

शब्द अनुवाद