ne_tn/exo/28/40.md

1.7 KiB

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

पटुका

पटुका सजावटी कपडाको टुक्रा हो जुन एउटा व्यक्तिले आफ्नो कमर वरिपरि अथवा छातीमा बाँध्छन् । प्रस्थान २८:४मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

फेटा

फेटा आँखाको माथि शिरको वरिपरि लगाइने सानो, सजावटी कपडाको पट्टी हो ।

तैँले तेरा दाजु हारून ... यी पोशाकहरू पहिराइदिनू

हारून मोशाका दाजु थिए । तपाईंले यसलाई अनुवादमा स्पष्‍टसित लेख्‍न सक्नुहुन्छ । अर्को अनुवादः "तेरा दाजु हारून ... यी पोशाकहरू पहिराइदिनू" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद