ne_tn/exo/37/14.md

1.9 KiB

सामान्‍य जानकारीः

बजलेलको काम गर्ने समूहले पवित्र बासस्‍थान र सरसामानहरू निरन्‍तर बनाइरहन्छन् ।

टेबुललाई बोक्न ... सामग्रीहरू बनाए

३७:१४-१६ को लागि प्रस्‍थान २५:२७प्रस्‍थान २५:२८-२९मा तपाईंले प्रायः यी शब्दहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

ती मुन्द्राहरू ... छेउमा थिए

यसलाई कर्मवाच्‍यमा पनि लेख्‍न सकिन्छ । उदाहरणको लागि: " बजलेलबाट ती मुन्द्राहरू ... छेउमा राखियो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

भेटीहरू चढाउन ... थाल, चम्चा, कचौरा र करुबहरूजस्ता सामग्रीहरू

कचौरा र करुबहरूमात्र भेटीहरू चढाउन प्रयोग हुन्छन्। अर्को अनुवादः " भेटीहरू चढाउन पूजाहारीहरूले प्रयोग गर्ने ... थाल र कचौराहरू अनि घैंटा र बाटाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद