ne_tn/exo/37/14.md

23 lines
1.9 KiB
Markdown

# सामान्‍य जानकारीः
बजलेलको काम गर्ने समूहले पवित्र बासस्‍थान र सरसामानहरू निरन्‍तर बनाइरहन्छन् ।
# टेबुललाई बोक्न ... सामग्रीहरू बनाए
३७:१४-१६ को लागि [प्रस्‍थान २५:२७](../25/25.md) र [प्रस्‍थान २५:२८-२९](../25/28.md)मा तपाईंले प्रायः यी शब्दहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# ती मुन्द्राहरू ... छेउमा थिए
यसलाई कर्मवाच्‍यमा पनि लेख्‍न सकिन्छ । उदाहरणको लागि: " बजलेलबाट ती मुन्द्राहरू ... छेउमा राखियो ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# भेटीहरू चढाउन ... थाल, चम्चा, कचौरा र करुबहरूजस्ता सामग्रीहरू
कचौरा र करुबहरूमात्र भेटीहरू चढाउन प्रयोग हुन्छन्। अर्को अनुवादः " भेटीहरू चढाउन पूजाहारीहरूले प्रयोग गर्ने ... थाल र कचौराहरू अनि घैंटा र बाटाहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/acacia]]
* [[rc://*/tw/dict/bible/other/gold]]
* [[rc://*/tw/dict/bible/other/sacrifice]]
* [[rc://*/tw/dict/bible/kt/purify]]