ne_tn/exo/25/25.md

873 B

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

चार अङ्गुल चौडा

७ देखि ८ सेन्टिमिटरको नाप

घेरो

"टेबुलको लागि घेरो"

ती मुन्द्राहरू ... होऊन्

अर्को अनुवादः तैँले ती मुन्द्राहरू ... लगाउनु पर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

बोक्नलाई

"तैँले बोक्न सकोस् भनेर"

शब्‍द अनुवाद