ne_tn/exo/37/07.md

2.7 KiB

सामान्‍य जानकारीः

बजलेलको काम गर्ने समूहले पवित्र बासस्‍थान र सरसामानहरू निरन्‍तर बनाइरहन्छन् ।

बजलेलले ... बनाए ... प्रायश्‍चित्तको ढकनीतर्फ

३७:७-९ को लागि प्रस्‍थान २५:१८प्रस्‍थान २५:१९-२०मा तपाईंले धेरैजसो यी शब्दहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

ती ... कै टुक्राबाट बनाइएका थिए ।

यसलाई कर्तृवाच्यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनले ती ... एकै टुक्राजस्‍तै बनाए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

करूबहरूले आ-आफ्ना पखेटाहरू माथितिर फैलाएका थिए, र ... छाया पारेका थिए

बजलेलले करूबका मूर्तिहरूलाई यसरी राखे कि मानौं ती साँचो करूब थिए जसले आ-आफ्ना पखेटाहरू माथितिर फैलाउँदै थिए, र प्रायश्चित्तको ढकनीलाई छाया पार्दै थिए । अर्को अनुवादः "तिनीहरूले पखेटा भएका प्राणीहरूलाई त्‍यसका पखेटाहरूले एकअर्कालाई छुने गरी र माथितिर फैलाउने गरी राखे ।" ( EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

करूबहरू आमनेसामने थिए, र तिनीहरूले ... तर्फ हेरेका थिए

बजलेलले करूबका मूर्तिहरूलाई यसरी राखे कि मानौं ती साँचो करूब थिए जो आमनेसामने थिए, र प्रायश्चित्तको ढकनीतर्फ हेरेका थिए ।

शब्द अनुवाद