# सामान्‍य जानकारीः बजलेलको काम गर्ने समूहले पवित्र बासस्‍थान र सरसामानहरू निरन्‍तर बनाइरहन्छन् । # बजलेलले ... बनाए ... प्रायश्‍चित्तको ढकनीतर्फ ३७:७-९ को लागि [प्रस्‍थान २५:१८](../25/15.md) र [प्रस्‍थान २५:१९-२०](../25/19.md)मा तपाईंले धेरैजसो यी शब्दहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । # ती ... कै टुक्राबाट बनाइएका थिए । यसलाई कर्तृवाच्यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनले ती ... एकै टुक्राजस्‍तै बनाए ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # करूबहरूले आ-आफ्ना पखेटाहरू माथितिर फैलाएका थिए, र ... छाया पारेका थिए बजलेलले करूबका मूर्तिहरूलाई यसरी राखे कि मानौं ती साँचो करूब थिए जसले आ-आफ्ना पखेटाहरू माथितिर फैलाउँदै थिए, र प्रायश्चित्तको ढकनीलाई छाया पार्दै थिए । अर्को अनुवादः "तिनीहरूले पखेटा भएका प्राणीहरूलाई त्‍यसका पखेटाहरूले एकअर्कालाई छुने गरी र माथितिर फैलाउने गरी राखे ।" ( EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]]) # करूबहरू आमनेसामने थिए, र तिनीहरूले ... तर्फ हेरेका थिए बजलेलले करूबका मूर्तिहरूलाई यसरी राखे कि मानौं ती साँचो करूब थिए जो आमनेसामने थिए, र प्रायश्चित्तको ढकनीतर्फ हेरेका थिए । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/cherubim]] * [[rc://*/tw/dict/bible/other/gold]] * [[rc://*/tw/dict/bible/kt/atonementlid]] * [[rc://*/tw/dict/bible/other/face]]