2.7 KiB
सामान्य जानकारीः
बजलेलको काम गर्ने समूहले पवित्र बासस्थान र सरसामानहरू निरन्तर बनाइरहन्छन् ।
बजलेलले ... बनाए ... प्रायश्चित्तको ढकनीतर्फ
३७:७-९ को लागि प्रस्थान २५:१८ र प्रस्थान २५:१९-२०मा तपाईंले धेरैजसो यी शब्दहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
ती ... कै टुक्राबाट बनाइएका थिए ।
यसलाई कर्तृवाच्यमा पनि लेख्न सकिन्छ । अर्को अनुवादः "तिनले ती ... एकै टुक्राजस्तै बनाए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)
करूबहरूले आ-आफ्ना पखेटाहरू माथितिर फैलाएका थिए, र ... छाया पारेका थिए
बजलेलले करूबका मूर्तिहरूलाई यसरी राखे कि मानौं ती साँचो करूब थिए जसले आ-आफ्ना पखेटाहरू माथितिर फैलाउँदै थिए, र प्रायश्चित्तको ढकनीलाई छाया पार्दै थिए । अर्को अनुवादः "तिनीहरूले पखेटा भएका प्राणीहरूलाई त्यसका पखेटाहरूले एकअर्कालाई छुने गरी र माथितिर फैलाउने गरी राखे ।" ( EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)
करूबहरू आमनेसामने थिए, र तिनीहरूले ... तर्फ हेरेका थिए
बजलेलले करूबका मूर्तिहरूलाई यसरी राखे कि मानौं ती साँचो करूब थिए जो आमनेसामने थिए, र प्रायश्चित्तको ढकनीतर्फ हेरेका थिए ।