ne_tn/exo/24/12.md

14 lines
1.0 KiB
Markdown

# व्यवस्था र आज्ञाहरू लेखिएका शिला-पाटीहरू
परमेश्‍वरले व्यवस्था र आज्ञाहरू शीला-पाटीहरूमा लेख्‍नुभएको थियो । यसलाई स्‍पष्‍ट रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "ढुङ्गाका दुई पाताहरूमा मैले सबै व्यवस्थाहरू लखेको छु" (EN_UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# आफ्ना सहयोगी यहोशूसँगै
"यहोशूसँग जसले तिनलाई सहायता गरे" वा "यहोशूसँग जसले तिनलाई मद्दत गरे"
# शब्‍द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/lawofmoses]]
* [[rc://*/tw/dict/bible/kt/command]]
* [[rc://*/tw/dict/bible/names/joshua]]