# व्यवस्था र आज्ञाहरू लेखिएका शिला-पाटीहरू परमेश्‍वरले व्यवस्था र आज्ञाहरू शीला-पाटीहरूमा लेख्‍नुभएको थियो । यसलाई स्‍पष्‍ट रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "ढुङ्गाका दुई पाताहरूमा मैले सबै व्यवस्थाहरू लखेको छु" (EN_UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # आफ्ना सहयोगी यहोशूसँगै "यहोशूसँग जसले तिनलाई सहायता गरे" वा "यहोशूसँग जसले तिनलाई मद्दत गरे" # शब्‍द अनुवाद * [[rc://*/tw/dict/bible/kt/lawofmoses]] * [[rc://*/tw/dict/bible/kt/command]] * [[rc://*/tw/dict/bible/names/joshua]]