ne_tn/exo/24/12.md

1.0 KiB

व्यवस्था र आज्ञाहरू लेखिएका शिला-पाटीहरू

परमेश्‍वरले व्यवस्था र आज्ञाहरू शीला-पाटीहरूमा लेख्‍नुभएको थियो । यसलाई स्‍पष्‍ट रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "ढुङ्गाका दुई पाताहरूमा मैले सबै व्यवस्थाहरू लखेको छु" (EN_UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

आफ्ना सहयोगी यहोशूसँगै

"यहोशूसँग जसले तिनलाई सहायता गरे" वा "यहोशूसँग जसले तिनलाई मद्दत गरे"

शब्‍द अनुवाद