ne_tn/exo/20/08.md

1.9 KiB

तिमीहरूले ... काम गर्नुपर्छ

"तिमीहरूका सबै दैनिक कार्यहरू गर"

तिमीहरूको द्वारभित्र

शहरहरूको वरिपरि प्रायः शत्रुहरूलाई बाहिरै राख्‍नको लागि पर्खालहरू र मानिसहरूको लागि भित्र बाहिर गर्न ढोकाहरू हुन्छन् । अर्को अनुवादः "तिमीहरूको समुदायभित्र" वा "तिमीहरूको शहरभित्र" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

सातौँ दिनमा

"सात दिनमा" । यहाँ ७ को क्रमसूचन सङ्ख्या "सातौं" हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

शबाथ-दिनलाई आशिष् दिनुभयो

सम्भावित अर्थहरू १) परमेश्‍वरले सबाथको दिनले असल परिणाम उत्पादन गर्ने तुल्याउनुभयो, वा २) सबाथको दिन असल थियो भनी परमेश्‍वरले भन्‍नुभयो ।

पवित्र तुल्याउनुभयो

"कुनै विशेष उद्देश्यको लागि छुट्याइएको"

शब्‍द अनुवाद