# तिमीहरूले ... काम गर्नुपर्छ "तिमीहरूका सबै दैनिक कार्यहरू गर" # तिमीहरूको द्वारभित्र शहरहरूको वरिपरि प्रायः शत्रुहरूलाई बाहिरै राख्‍नको लागि पर्खालहरू र मानिसहरूको लागि भित्र बाहिर गर्न ढोकाहरू हुन्छन् । अर्को अनुवादः "तिमीहरूको समुदायभित्र" वा "तिमीहरूको शहरभित्र" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # सातौँ दिनमा "सात दिनमा" । यहाँ ७ को क्रमसूचन सङ्ख्या "सातौं" हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-ordinal]]) # शबाथ-दिनलाई आशिष् दिनुभयो सम्भावित अर्थहरू १) परमेश्‍वरले सबाथको दिनले असल परिणाम उत्पादन गर्ने तुल्याउनुभयो, वा २) सबाथको दिन असल थियो भनी परमेश्‍वरले भन्‍नुभयो । # पवित्र तुल्याउनुभयो "कुनै विशेष उद्देश्यको लागि छुट्याइएको" # शब्‍द अनुवाद * [[rc://*/tw/dict/bible/kt/sabbath]] * [[rc://*/tw/dict/bible/kt/setapart]] * [[rc://*/tw/dict/bible/other/labor]] * [[rc://*/tw/dict/bible/other/servant]] * [[rc://*/tw/dict/bible/other/foreigner]] * [[rc://*/tw/dict/bible/other/gate]] * [[rc://*/tw/dict/bible/other/rest]] * [[rc://*/tw/dict/bible/kt/bless]]