ne_tn/exo/20/08.md

31 lines
1.9 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# तिमीहरूले ... काम गर्नुपर्छ
"तिमीहरूका सबै दैनिक कार्यहरू गर"
# तिमीहरूको द्वारभित्र
शहरहरूको वरिपरि प्रायः शत्रुहरूलाई बाहिरै राख्‍नको लागि पर्खालहरू र मानिसहरूको लागि भित्र बाहिर गर्न ढोकाहरू हुन्छन् । अर्को अनुवादः "तिमीहरूको समुदायभित्र" वा "तिमीहरूको शहरभित्र" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# सातौँ दिनमा
"सात दिनमा" । यहाँ ७ को क्रमसूचन सङ्ख्या "सातौं" हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-ordinal]])
# शबाथ-दिनलाई आशिष् दिनुभयो
सम्भावित अर्थहरू १) परमेश्‍वरले सबाथको दिनले असल परिणाम उत्पादन गर्ने तुल्याउनुभयो, वा २) सबाथको दिन असल थियो भनी परमेश्‍वरले भन्‍नुभयो ।
# पवित्र तुल्याउनुभयो
"कुनै विशेष उद्देश्यको लागि छुट्याइएको"
# शब्‍द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/sabbath]]
* [[rc://*/tw/dict/bible/kt/setapart]]
* [[rc://*/tw/dict/bible/other/labor]]
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/other/foreigner]]
* [[rc://*/tw/dict/bible/other/gate]]
* [[rc://*/tw/dict/bible/other/rest]]
* [[rc://*/tw/dict/bible/kt/bless]]