ne_tn/est/04/04.md

1.1 KiB

युवतीहरू र सेविकाहरू

"दास र दासीहरू"

मोर्दक्कैको लागि पोशाकहरू

"मोर्दक्कैको निम्ति लगाउन"

हताक

यो मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

एस्तरको सेवा गर्न खटाइएका राजाका अधिकारीहरूमध्ये

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "एस्तरको सेवा गर्न राजाले खटाइएका अधिकारीहरूमध्ये" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद