# युवतीहरू र सेविकाहरू "दास र दासीहरू" # मोर्दक्कैको लागि पोशाकहरू "मोर्दक्कैको निम्ति लगाउन" # हताक यो मानिसको नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # एस्तरको सेवा गर्न खटाइएका राजाका अधिकारीहरूमध्ये यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "एस्तरको सेवा गर्न राजाले खटाइएका अधिकारीहरूमध्ये" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/एस्‍तर]] * [[rc://*/tw/dict/bible/other/servant]] * [[rc://*/tw/dict/bible/other/sackcloth]] * [[rc://*/tw/dict/bible/other/serve]]