ne_tn/est/04/04.md

23 lines
1.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# युवतीहरू र सेविकाहरू
"दास र दासीहरू"
# मोर्दक्कैको लागि पोशाकहरू
"मोर्दक्कैको निम्ति लगाउन"
# हताक
यो मानिसको नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# एस्तरको सेवा गर्न खटाइएका राजाका अधिकारीहरूमध्ये
यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "एस्तरको सेवा गर्न राजाले खटाइएका अधिकारीहरूमध्ये" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/एस्‍तर]]
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/other/sackcloth]]
* [[rc://*/tw/dict/bible/other/serve]]