ne_tn/est/03/05.md

1.5 KiB

घुँडा नटेकेको र ननिहुरेको

मोर्दक्कैले यी कार्यहरू नगरेर सरकारमा हामानको प्रतिष्ठालाई अनादर देखाए । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

तिनी रिसले चूर भए

अर्को अनुवादः "तिनी अति रिसाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मोर्दकैलाई मात्र मार्नुपर्छ भन्‍ने विचारलाई तिनले टेरेनन्

"मोर्दक्कैलाई मात्र मार्ने विचारलाई तिनले इन्कार गरे ।" यसलाई करणमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनले मोर्दक्कैलाई भन्दा धेरैलाई मार्न चाहन्थे"

सारा यहूदी ... सखाप पार्न

"सारा यहूदीहरूलाई ... हटाउन" वा "सारा यहूदीहरूलाई ... मार्न"

शब्द अनुवाद