ne_tn/est/03/05.md

22 lines
1.5 KiB
Markdown

# घुँडा नटेकेको र ननिहुरेको
मोर्दक्कैले यी कार्यहरू नगरेर सरकारमा हामानको प्रतिष्ठालाई अनादर देखाए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-symaction]])
# तिनी रिसले चूर भए
अर्को अनुवादः "तिनी अति रिसाए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# मोर्दकैलाई मात्र मार्नुपर्छ भन्‍ने विचारलाई तिनले टेरेनन्
"मोर्दक्कैलाई मात्र मार्ने विचारलाई तिनले इन्कार गरे ।" यसलाई करणमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनले मोर्दक्कैलाई भन्दा धेरैलाई मार्न चाहन्थे"
# सारा यहूदी ... सखाप पार्न
"सारा यहूदीहरूलाई ... हटाउन" वा "सारा यहूदीहरूलाई ... मार्न"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/mordecai]]
* [[rc://*/tw/dict/bible/other/kingdom]]
* [[rc://*/tw/dict/bible/names/ahasuerus]]