# घुँडा नटेकेको र ननिहुरेको मोर्दक्कैले यी कार्यहरू नगरेर सरकारमा हामानको प्रतिष्ठालाई अनादर देखाए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-symaction]]) # तिनी रिसले चूर भए अर्को अनुवादः "तिनी अति रिसाए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # मोर्दकैलाई मात्र मार्नुपर्छ भन्‍ने विचारलाई तिनले टेरेनन् "मोर्दक्कैलाई मात्र मार्ने विचारलाई तिनले इन्कार गरे ।" यसलाई करणमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनले मोर्दक्कैलाई भन्दा धेरैलाई मार्न चाहन्थे" # सारा यहूदी ... सखाप पार्न "सारा यहूदीहरूलाई ... हटाउन" वा "सारा यहूदीहरूलाई ... मार्न" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/mordecai]] * [[rc://*/tw/dict/bible/other/kingdom]] * [[rc://*/tw/dict/bible/names/ahasuerus]]