ne_tn/est/02/17.md

2.3 KiB

राजाले ... मन पराए

यो "प्रेम" शब्दको मनोरम प्रयोग हो ।

स्वीकृति र निगाह पाए

यी वाक्पद्धतिहरूले एउटै कुराको अर्थ दिन्छन् र एस्तरले राजालाई कति खुसी तुल्याइन् भन्‍ने कुराको जोड दिन्छन् । अर्को अनुवादः "तिनलाई धेरै खुसी तुल्याइन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-doublet]])

उनको शिरमा राजकीय शिरपेच पहिराइदिए

राजाले उनलाई आफ्‍नी रानी बनाउँदैछन् भन्‍ने देखाउनको लागि उनले यसो गरे । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

"एस्तरको भोज"

यो भोजको नाम हो भनेर लेख्‍दा सहज हुन सक्छ । अर्को अनुवादः "एस्तरको भोज" भनेर तिनले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

प्रान्त

"प्रान्त" एउटा ठूलो क्षेत्र हो, जुन सरकारी उद्देश्यहरूका लागि देशहरू छुट्याइएका हुन्छन् । यसलाई एस्‍तर १:१मा भएजस्तै अनुवाद गर्नुहोस् ।

राजकीय उदारता

"राजाले मात्र दिनसक्‍ने उदारता" (EN-UDB)

शब्द अनुवाद