ne_tn/est/02/17.md

36 lines
2.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# राजाले ... मन पराए
यो "प्रेम" शब्दको मनोरम प्रयोग हो ।
# स्वीकृति र निगाह पाए
2020-12-16 01:44:28 +00:00
यी वाक्पद्धतिहरूले एउटै कुराको अर्थ दिन्छन् र एस्तरले राजालाई कति खुसी तुल्याइन् भन्‍ने कुराको जोड दिन्छन् । अर्को अनुवादः "तिनलाई धेरै खुसी तुल्याइन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]] र [[rc://*/ta/man/translate/figs-doublet]])
2020-10-27 18:50:58 +00:00
# उनको शिरमा राजकीय शिरपेच पहिराइदिए
राजाले उनलाई आफ्‍नी रानी बनाउँदैछन् भन्‍ने देखाउनको लागि उनले यसो गरे । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-symaction]])
# "एस्तरको भोज"
यो भोजको नाम हो भनेर लेख्‍दा सहज हुन सक्छ । अर्को अनुवादः "एस्तरको भोज" भनेर तिनले" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# प्रान्त
"प्रान्त" एउटा ठूलो क्षेत्र हो, जुन सरकारी उद्देश्यहरूका लागि देशहरू छुट्याइएका हुन्छन् । यसलाई [एस्‍तर १:१](../01/01.md)मा भएजस्तै अनुवाद गर्नुहोस् ।
# राजकीय उदारता
"राजाले मात्र दिनसक्‍ने उदारता" (EN-UDB)
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/kt/love]]
* [[rc://*/tw/dict/bible/names/एस्‍तर]]
* [[rc://*/tw/dict/bible/kt/favor]]
* [[rc://*/tw/dict/bible/other/virgin]]
* [[rc://*/tw/dict/bible/names/vashti]]
* [[rc://*/tw/dict/bible/other/feast]]
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/other/tax]]