# राजाले ... मन पराए यो "प्रेम" शब्दको मनोरम प्रयोग हो । # स्वीकृति र निगाह पाए यी वाक्पद्धतिहरूले एउटै कुराको अर्थ दिन्छन् र एस्तरले राजालाई कति खुसी तुल्याइन् भन्‍ने कुराको जोड दिन्छन् । अर्को अनुवादः "तिनलाई धेरै खुसी तुल्याइन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]] र [[rc://*/ta/man/translate/figs-doublet]]) # उनको शिरमा राजकीय शिरपेच पहिराइदिए राजाले उनलाई आफ्‍नी रानी बनाउँदैछन् भन्‍ने देखाउनको लागि उनले यसो गरे । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-symaction]]) # "एस्तरको भोज" यो भोजको नाम हो भनेर लेख्‍दा सहज हुन सक्छ । अर्को अनुवादः "एस्तरको भोज" भनेर तिनले" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # प्रान्त "प्रान्त" एउटा ठूलो क्षेत्र हो, जुन सरकारी उद्देश्यहरूका लागि देशहरू छुट्याइएका हुन्छन् । यसलाई [एस्‍तर १:१](../01/01.md)मा भएजस्तै अनुवाद गर्नुहोस् । # राजकीय उदारता "राजाले मात्र दिनसक्‍ने उदारता" (EN-UDB) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/kt/love]] * [[rc://*/tw/dict/bible/names/एस्‍तर]] * [[rc://*/tw/dict/bible/kt/favor]] * [[rc://*/tw/dict/bible/other/virgin]] * [[rc://*/tw/dict/bible/names/vashti]] * [[rc://*/tw/dict/bible/other/feast]] * [[rc://*/tw/dict/bible/other/servant]] * [[rc://*/tw/dict/bible/other/tax]]