ne_tn/ecc/05/12.md

1.1 KiB

काम गर्ने मानिसको निद्रा मिठो हुन्छ

राम्रो र इमान्दार काम गर्ने मानिस सन्‍तुष्‍ट हुन सक्छ यो जानेर कि त्‍यसले ज्‍यालाको वास्‍ता नगरी दिनमा राम्रो काम गर्‍यो । rc://*/ta/man/translate/figs-metaphor)

धेरै खाए पनि थोरै खाए पनि

त्‍यसले धेरै खाएपनि वा थोरै खाएपनि

त्यसलाई राम्ररी सुत्‍न दिँदैन

धनी मानिस आफ्नो सम्‍पत्तिबाट कहिल्‍यै सन्‍तुष्‍ट हुँदैन ।त्‍यो पैसाको पिरले रातभरि जागा रहन्छ । अर्को अनुवाद:" त्‍यसलाई रातमा जागा राख्छ ।" rc://*/ta/man/translate/figs-personification)