# काम गर्ने मानिसको निद्रा मिठो हुन्छ राम्रो र इमान्दार काम गर्ने मानिस सन्‍तुष्‍ट हुन सक्छ यो जानेर कि त्‍यसले ज्‍यालाको वास्‍ता नगरी दिनमा राम्रो काम गर्‍यो । [[rc://*/ta/man/translate/figs-metaphor]]) # धेरै खाए पनि थोरै खाए पनि त्‍यसले धेरै खाएपनि वा थोरै खाएपनि # त्यसलाई राम्ररी सुत्‍न दिँदैन धनी मानिस आफ्नो सम्‍पत्तिबाट कहिल्‍यै सन्‍तुष्‍ट हुँदैन ।त्‍यो पैसाको पिरले रातभरि जागा रहन्छ । अर्को अनुवाद:" त्‍यसलाई रातमा जागा राख्छ ।" [[rc://*/ta/man/translate/figs-personification]])