12 lines
1.1 KiB
Markdown
12 lines
1.1 KiB
Markdown
# काम गर्ने मानिसको निद्रा मिठो हुन्छ
|
|
|
|
राम्रो र इमान्दार काम गर्ने मानिस सन्तुष्ट हुन सक्छ यो जानेर कि त्यसले ज्यालाको वास्ता नगरी दिनमा राम्रो काम गर्यो । [[rc://*/ta/man/translate/figs-metaphor]])
|
|
|
|
# धेरै खाए पनि थोरै खाए पनि
|
|
|
|
त्यसले धेरै खाएपनि वा थोरै खाएपनि
|
|
|
|
# त्यसलाई राम्ररी सुत्न दिँदैन
|
|
|
|
धनी मानिस आफ्नो सम्पत्तिबाट कहिल्यै सन्तुष्ट हुँदैन ।त्यो पैसाको पिरले रातभरि जागा रहन्छ । अर्को अनुवाद:" त्यसलाई रातमा जागा राख्छ ।" [[rc://*/ta/man/translate/figs-personification]])
|