ne_tn/ecc/05/06.md

1.8 KiB

तेरो शरीरलाई पाप गर्न तेरो मुखलाई अनुमति नदे

"तैले भनेको कुराले आफैलाई पाप गर्ने नतुल्यओ ।"( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

झुटो पाराले भाकल गरी परमेश्‍वरलाई ... किन चिढ्‍याउने ?

"झुटो पाराले भाकल गरी परमेश्‍वरलाई ... चिढ्‍याउनु मूर्खता हुनेछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तेरा हातको कामलाई नष्‍ट पार्न

"तैले गरेका सबै कुराहरू नष्‍ट पार्न " (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

किनकि धेरै शब्दहरूमा जस्तै धेरै कल्पनामा अर्थहीन बाफ हुन्छ

"धेरै कल्‍पनाहरू गर्दैमा त्‍यो विपना हुन आउँदैन भने जस्‍तै शब्दहरू बढी बोल्दैमा त्‍यसले वस्तु दिँदैन ।" (See: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद