# तेरो शरीरलाई पाप गर्न तेरो मुखलाई अनुमति नदे "तैले भनेको कुराले आफैलाई पाप गर्ने नतुल्यओ ।"( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-synecdoche]]) # झुटो पाराले भाकल गरी परमेश्‍वरलाई ... किन चिढ्‍याउने ? "झुटो पाराले भाकल गरी परमेश्‍वरलाई ... चिढ्‍याउनु मूर्खता हुनेछ ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]]) # तेरा हातको कामलाई नष्‍ट पार्न "तैले गरेका सबै कुराहरू नष्‍ट पार्न " (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]]) # किनकि धेरै शब्दहरूमा जस्तै धेरै कल्पनामा अर्थहीन बाफ हुन्छ "धेरै कल्‍पनाहरू गर्दैमा त्‍यो विपना हुन आउँदैन भने जस्‍तै शब्दहरू बढी बोल्दैमा त्‍यसले वस्तु दिँदैन ।" (See: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/flesh]] * [[rc://*/tw/dict/bible/kt/sin]] * [[rc://*/tw/dict/bible/kt/priest]] * [[rc://*/tw/dict/bible/other/messenger]] * [[rc://*/tw/dict/bible/other/angry]] * [[rc://*/tw/dict/bible/kt/works]] * [[rc://*/tw/dict/bible/other/hand]] * [[rc://*/tw/dict/bible/kt/fear]]