# झुटो पाराले भाकल गरी परमेश्वरलाई ... किन चिढ्याउने ?
"झुटो पाराले भाकल गरी परमेश्वरलाई ... चिढ्याउनु मूर्खता हुनेछ ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# तेरा हातको कामलाई नष्ट पार्न
"तैले गरेका सबै कुराहरू नष्ट पार्न " (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]])
# किनकि धेरै शब्दहरूमा जस्तै धेरै कल्पनामा अर्थहीन बाफ हुन्छ
"धेरै कल्पनाहरू गर्दैमा त्यो विपना हुन आउँदैन भने जस्तै शब्दहरू बढी बोल्दैमा त्यसले वस्तु दिँदैन ।" (See: [[rc://*/ta/man/translate/figs-metaphor]])