ne_tn/deu/33/10.md

1.1 KiB

सामान्य जानकारीः

मोशा इस्राएलका कुलहरूलाई निरन्तर आशिष् दिन्छन् जुन व्‍यवस्‍था ३३:२मा तिनले सुरु गरेका थिए । यी आशिष्‌हरू छोटा कविताहरू हुन् । तिनी लेवी कुलको निरन्तर वर्णन गर्छन् जुन तिनले व्‍यवस्‍था ३३:८मा सुरु गरे । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तपाईंका ... तपाईंको ... तपाईंको ... तपाईंको

मोशा परमप्रभुसँग बोल्दै छन् ।

शब्द अनुवाद