ne_tn/deu/33/01.md

2.4 KiB
Raw Permalink Blame History

सामान्य जानकारीः

मोशा इस्राएलका कुलहरूलाई आशिष् दिन सुरु गर्छन् । मोशा एउटा छोटो कविताको रुपमा आशिष् दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

परमप्रभु सीनैबाट आउनुभयो, र तिनीहरूमाथि सेइरबाट उदय हुनुभयो । उहाँ पारान पर्वतबाट चम्कनुभयो

मोशा परमप्रभुलाई उदाइरहेको घामसँग तुलना गर्छन् । अर्को अनुवादः "परमप्रभु सीनैबाट आउनुहुँदा, उहाँले तिनीहरूलाई सेइरबाट उदाई पारान पर्वतदेखि चम्केको घामले झैँ हेर्नु भयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूमाथि

"इस्राएलका मानिसहरूमाथि"

दसौँ हजार पवित्र जन

"१०, स्वर्गदूत" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

उहाँको दाहिने हातमा बिजुलीको प्रकाश थियो

अन्य सम्भावित अर्थहरू हुन्ः १) "उहाँको दाहिने हातमा आगोको ज्वाला थियो" वा २) "उहाँले तिनीहरूलाई आगोको व्यवस्था दिनुभयो" वा ३) "उहाँ दक्षिण देखि उहाँको पर्वतको भिरबाट तल आउनु भयो ।"

शब्द अनुवाद