ne_tn/deu/33/08.md

2.3 KiB

सामान्य जानकारीः

मोशा इस्राएलका कुलहरूलाई निरन्तर आशिष् दिन्छन् जुनव्‍यवस्‍था ३३:२मा तिनले सुरु गरेका थिए । यी आशिष्‌हरू छोटा कविताहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तपाईंको तुम्मीम र तपाईंको ऊरीम

यी पवित्र पत्थरहरू थिए जुन प्रधान पुजारीले तिनको छातीपाता भिर्थे र परमेश्वरको इच्छा जान्‍ने बेला प्रयोग गर्थे । यहाँ "तपाईं"ले परमप्रभुलाई जनाउँछ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-you]] र [[rc:///ta/man/translate/translate-unknown]])

तपाईंको राजकीय जन

"तपाईंलाई प्रसन्‍न तुल्याउन खोज्‍ने जन ।" यसले लेवीको कुललाई जनाउँछ ।

मस्साह

व्‍यवस्‍था ६:१६मा झैँ अनुवाद गर्नुहोस् । अनुवादकले यस्तो लेखिएको पादटिप्पणी थप्‍न सक्नुहुन्छः "मेरीबा" नामको अर्थ "बहस गर्नु" वा "झगडा गर्नु" हो ।

मेरीबा

व्‍यवस्‍था ३२:५१मा झैँ अनुवाद गर्नुहोस् । अनुवादकले यस्तो लेखिएको पादटिप्पणी थप्‍न सक्नुहुन्छः "मेरीबा" नामको अर्थ "बहस गर्नु" वा "झगडा गर्नु" हो ।

शब्द अनुवाद