ne_tn/deu/27/06.md

1.0 KiB

प्रयोगमा नआएको ढुङ्गा

कसैले पनि फलामको हतियारहरूले नकुदे्को प्राकृतिक आकारमै भएको ढुङ्गा

यी ढुङ्गाहरूमा ... लेख्नू

यसले ती ढुङ्गाहरूलाई जनाउँछ जसलाई एबाल डाँडामा खडा गरी कमेरोले पोत्‍नु पर्‍थ्यो । तपाईंले व्यवस्‍था २७:२व्यवस्‍था २७:४यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नु होस् ।

शब्द अनुवाद