ne_tn/deu/27/01.md

1.6 KiB

मैले ... दिएका सबै आज्ञा

यहाँ "मैले"ले मोशालाई जनाउँछ । धर्मगुरुहरू त्यहाँ मोशासँग सहमतिमा छन् तर मोशा मात्र बोलिरहेका छन् ।

तिनलाई कमेरोले पोत्नू

प्राय जसो कमेरो चुन, बालुवा, र पानीको एउटा मिश्रण हो जुन कुनै कुरामा दलिन्थ्यो । यो सुकेर कडा, चिल्लो सतह बन्थ्यो जसमा कुनै व्यक्तिले लेख्‍न सक्थ्यो । अर्को अनुवादः "तिनमा कमेरो दल्‍नू" वा "तिमीहरूले त्यसमा लेख्‍न मिल्ने गरी त्यसलाई बनाउनू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद