ne_tn/deu/27/04.md

1.5 KiB

यी आज्ञाहरू कमेरोले पोत्नू

"यी आज्ञाहरूमा कमेरो दल्‍नू" वा "तिमीहरूले त्यसलाई यी आज्ञाहरू लेख्‍न मिल्ने गरी त्यसलाई बनाउनू ।" व्यवस्‍था २७:२मा झैँ यसलाई अनुवाद गर्नु होस् ।

एबाल डाँडा

यो शेकेम नजिकको एउटा डाँडा हो । तपाईंले व्यवस्‍था ११:२९मा यसलाई कसरी अनुवाद गर्नु भयो हेर्नुहोस् ।

तिनमा कुनै फलामे हतियार प्रयोग नगर्नू

एकसाथ मिलाएर राख्‍न सजिलो होस् भनेर ढुङ्गालाई चिल्लो बनाउने छिनो यसलाई जनाउँछ । यस वाक्यांशको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "तिमीहरूले वेदीको ढुङ्गालाई फलामका हतियारहरूले नकुद्नु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद