ne_tn/deu/25/05.md

37 lines
2.7 KiB
Markdown

# सामान्य जानकारीः
मोशा अझैँ पनि इस्राएलका मानिसहरूसित बोलिरहेका छन् ।
# सँगसँगै बसेका दाजुभाइ
सम्भावित अर्थहरू हुन्ः १) "एउटै घरमा बस्‍ने दाजुभाइ" वा २) "एकअर्काको नजिकै बस्‍ने दाजुभाइ ।"
# मरेको मानिसकी पत्नीलाई ... विवाहको लागि नदिइयोस्
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मरेको मानिसको परिवारले त्यस विधवालाई ... विवाह गर्न दिनुहुन्‍न" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# र मृत लोग्नेको दाजु वा भाइले आफ्नो कर्तव्य पुरा गरोस्
"र मृत लोग्नेको दाजु वा भाइले गर्नु पर्ने कुरा गरोस्"
# मरेको व्यक्तिको नाउँ दिइयोस्
"नाउँ" शब्द त्यस व्यक्तिको परिवारको वंशको निम्ति एउटा लक्षणा हो । अर्को अनुवादः "त्यस मानिसको मृत दाजु वा भाइको परिवारको वंशलाई निरन्तरता दिनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# ताकि त्यसको नाउँ इस्राएलबाट नमेटियोस्
"नाउँ" शब्द त्यस व्यक्तिको परिवारको वंशको निम्ति एउटा लक्षणा हो । अर्को अनुवादः "ताकि त्यसको परिवारको वंश इस्राएलबाट नहराओस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/brother]]
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/other/death]]
* [[rc://*/tw/dict/bible/kt/son]]
* [[rc://*/tw/dict/bible/other/family]]
* [[rc://*/tw/dict/bible/other/sex]]
* [[rc://*/tw/dict/bible/other/firstborn]]
* [[rc://*/tw/dict/bible/kt/name]]
* [[rc://*/tw/dict/bible/kt/perish]]
* [[rc://*/tw/dict/bible/kt/israel]]