# सामान्य जानकारीः मोशा अझैँ पनि इस्राएलका मानिसहरूसित बोलिरहेका छन् । # सँगसँगै बसेका दाजुभाइ सम्भावित अर्थहरू हुन्ः १) "एउटै घरमा बस्‍ने दाजुभाइ" वा २) "एकअर्काको नजिकै बस्‍ने दाजुभाइ ।" # मरेको मानिसकी पत्नीलाई ... विवाहको लागि नदिइयोस् यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मरेको मानिसको परिवारले त्यस विधवालाई ... विवाह गर्न दिनुहुन्‍न" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # र मृत लोग्नेको दाजु वा भाइले आफ्नो कर्तव्य पुरा गरोस् "र मृत लोग्नेको दाजु वा भाइले गर्नु पर्ने कुरा गरोस्" # मरेको व्यक्तिको नाउँ दिइयोस् "नाउँ" शब्द त्यस व्यक्तिको परिवारको वंशको निम्ति एउटा लक्षणा हो । अर्को अनुवादः "त्यस मानिसको मृत दाजु वा भाइको परिवारको वंशलाई निरन्तरता दिनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # ताकि त्यसको नाउँ इस्राएलबाट नमेटियोस् "नाउँ" शब्द त्यस व्यक्तिको परिवारको वंशको निम्ति एउटा लक्षणा हो । अर्को अनुवादः "ताकि त्यसको परिवारको वंश इस्राएलबाट नहराओस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/brother]] * [[rc://*/tw/dict/bible/kt/life]] * [[rc://*/tw/dict/bible/other/death]] * [[rc://*/tw/dict/bible/kt/son]] * [[rc://*/tw/dict/bible/other/family]] * [[rc://*/tw/dict/bible/other/sex]] * [[rc://*/tw/dict/bible/other/firstborn]] * [[rc://*/tw/dict/bible/kt/name]] * [[rc://*/tw/dict/bible/kt/perish]] * [[rc://*/tw/dict/bible/kt/israel]]