ne_tn/deu/25/05.md

2.7 KiB

सामान्य जानकारीः

मोशा अझैँ पनि इस्राएलका मानिसहरूसित बोलिरहेका छन् ।

सँगसँगै बसेका दाजुभाइ

सम्भावित अर्थहरू हुन्ः १) "एउटै घरमा बस्‍ने दाजुभाइ" वा २) "एकअर्काको नजिकै बस्‍ने दाजुभाइ ।"

मरेको मानिसकी पत्नीलाई ... विवाहको लागि नदिइयोस्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मरेको मानिसको परिवारले त्यस विधवालाई ... विवाह गर्न दिनुहुन्‍न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

र मृत लोग्नेको दाजु वा भाइले आफ्नो कर्तव्य पुरा गरोस्

"र मृत लोग्नेको दाजु वा भाइले गर्नु पर्ने कुरा गरोस्"

मरेको व्यक्तिको नाउँ दिइयोस्

"नाउँ" शब्द त्यस व्यक्तिको परिवारको वंशको निम्ति एउटा लक्षणा हो । अर्को अनुवादः "त्यस मानिसको मृत दाजु वा भाइको परिवारको वंशलाई निरन्तरता दिनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

ताकि त्यसको नाउँ इस्राएलबाट नमेटियोस्

"नाउँ" शब्द त्यस व्यक्तिको परिवारको वंशको निम्ति एउटा लक्षणा हो । अर्को अनुवादः "ताकि त्यसको परिवारको वंश इस्राएलबाट नहराओस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद