ne_tn/deu/24/01.md

1.8 KiB

सामान्य जानकारीः

मोशा इस्राएलका मानिसहरूसँग निरन्तर बोल्छन् ।

आफूले बिहे गरेर ल्याएकी पत्नी

"बिहे गरेर" र "ल्याएकी पत्नी" वाक्यांशले एउटै अर्थ दिन्छ । अर्को अनुवादः "आफूले बिहे गरेकी स्‍त्री" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

त्यसलाई त्याग्न चाह्यो भने

अर्को अनुवादः "तिनले त्यसलाई मनपराउदैनन् भनेर तिनले निधो गर्छ भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

पत्नीमा कुनै खोट पाएकोले

"पत्नीलाई कुनै कारणले त्यसले नराख्‍ने निर्णय गरिसकेका हुनाले"

त्यसले त्यागपत्र लेखेर

"त्यसले आफ्नो पत्नीलाई आफूहरू अब एकअर्कासित वैवाहिक सम्बन्धमा छैनन् भनेर बताउदै सरकारी कागजपत्र दिएर"

त्यो कसैकी पत्नी हुन सक्छे

"त्यो गएर अर्को पुरुषसित विवाह गर्न सक्छे"

शब्द अनुवाद