ne_tn/deu/24/01.md

29 lines
1.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
मोशा इस्राएलका मानिसहरूसँग निरन्तर बोल्छन् ।
# आफूले बिहे गरेर ल्याएकी पत्नी
"बिहे गरेर" र "ल्याएकी पत्नी" वाक्यांशले एउटै अर्थ दिन्छ । अर्को अनुवादः "आफूले बिहे गरेकी स्‍त्री" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]])
# त्यसलाई त्याग्न चाह्यो भने
अर्को अनुवादः "तिनले त्यसलाई मनपराउदैनन् भनेर तिनले निधो गर्छ भने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# पत्नीमा कुनै खोट पाएकोले
"पत्नीलाई कुनै कारणले त्यसले नराख्‍ने निर्णय गरिसकेका हुनाले"
# त्यसले त्यागपत्र लेखेर
"त्यसले आफ्नो पत्नीलाई आफूहरू अब एकअर्कासित वैवाहिक सम्बन्धमा छैनन् भनेर बताउदै सरकारी कागजपत्र दिएर"
# त्यो कसैकी पत्नी हुन सक्छे
"त्यो गएर अर्को पुरुषसित विवाह गर्न सक्छे"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/favor]]
* [[rc://*/tw/dict/bible/other/divorce]]