# सामान्य जानकारीः मोशा इस्राएलका मानिसहरूसँग निरन्तर बोल्छन् । # आफूले बिहे गरेर ल्याएकी पत्नी "बिहे गरेर" र "ल्याएकी पत्नी" वाक्यांशले एउटै अर्थ दिन्छ । अर्को अनुवादः "आफूले बिहे गरेकी स्‍त्री" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]]) # त्यसलाई त्याग्न चाह्यो भने अर्को अनुवादः "तिनले त्यसलाई मनपराउदैनन् भनेर तिनले निधो गर्छ भने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # पत्नीमा कुनै खोट पाएकोले "पत्नीलाई कुनै कारणले त्यसले नराख्‍ने निर्णय गरिसकेका हुनाले" # त्यसले त्यागपत्र लेखेर "त्यसले आफ्नो पत्नीलाई आफूहरू अब एकअर्कासित वैवाहिक सम्बन्धमा छैनन् भनेर बताउदै सरकारी कागजपत्र दिएर" # त्यो कसैकी पत्नी हुन सक्छे "त्यो गएर अर्को पुरुषसित विवाह गर्न सक्छे" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/favor]] * [[rc://*/tw/dict/bible/other/divorce]]