ne_tn/deu/19/06.md

2.4 KiB

सामान्य जानकारीः

मोशा अझै पनि इस्राएलका मानिसहरूसित बोलिरहेका छन् ।

बदला लिने व्यक्ति

"बदला लिने व्यक्ति" मारिएको व्यक्तिको नजिकको नातेदार हुन् । यो नातेदार हत्यारालाई दण्ड दिन जिम्मेवर छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

ज्यान मार्ने

यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "अर्को व्यक्तिलाई मार्ने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

त्यसको तातो रिसमा

कोहि असाध्य रिसाउनुलाई यसरी बताइएको छ कि मानौँ रिस कुनै कुरा थियो जुन तातो हुन सक्थ्यो । अर्को अनुवादः "र असाध्य रिसाएर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्यसलाई प्रहार गरेर मार्न सक्छ

"अर्को मानिसलाई मारेको व्यक्तिलाई बदला लिने व्यक्तिले प्रहार गरेर मार्न सक्छ"

यद्यपि त्यो मानिस मारिने योग्यको भने थिएन किनकि विगतमा त्यसले आफ्नो छिमेकीलाई घृणा गरेको थिएन

"यद्यपि त्यो मानिस मारिने योग्यको भने थिएन किनकि त्यसले अर्को व्यक्तिलाई संयोगले मारेका थिए र उसको शत्रु थिएनन्, र त्यसले त्यस मानिसलाई हानी गर्ने इरादा गरेका थिएनन्"

शब्द अनुवाद