# सामान्य जानकारीः मोशा अझै पनि इस्राएलका मानिसहरूसित बोलिरहेका छन् । # बदला लिने व्यक्ति "बदला लिने व्यक्ति" मारिएको व्यक्तिको नजिकको नातेदार हुन् । यो नातेदार हत्यारालाई दण्ड दिन जिम्मेवर छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # ज्यान मार्ने यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "अर्को व्यक्तिलाई मार्ने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # त्यसको तातो रिसमा कोहि असाध्य रिसाउनुलाई यसरी बताइएको छ कि मानौँ रिस कुनै कुरा थियो जुन तातो हुन सक्थ्यो । अर्को अनुवादः "र असाध्य रिसाएर" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # त्यसलाई प्रहार गरेर मार्न सक्छ "अर्को मानिसलाई मारेको व्यक्तिलाई बदला लिने व्यक्तिले प्रहार गरेर मार्न सक्छ" # यद्यपि त्यो मानिस मारिने योग्यको भने थिएन किनकि विगतमा त्यसले आफ्नो छिमेकीलाई घृणा गरेको थिएन "यद्यपि त्यो मानिस मारिने योग्यको भने थिएन किनकि त्यसले अर्को व्यक्तिलाई संयोगले मारेका थिए र उसको शत्रु थिएनन्, र त्यसले त्यस मानिसलाई हानी गर्ने इरादा गरेका थिएनन्" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/angry]] * [[rc://*/tw/dict/bible/other/death]] * [[rc://*/tw/dict/bible/kt/command]]