ne_tn/deu/19/06.md

30 lines
2.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
मोशा अझै पनि इस्राएलका मानिसहरूसित बोलिरहेका छन् ।
# बदला लिने व्यक्ति
"बदला लिने व्यक्ति" मारिएको व्यक्तिको नजिकको नातेदार हुन् । यो नातेदार हत्यारालाई दण्ड दिन जिम्मेवर छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# ज्यान मार्ने
यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "अर्को व्यक्तिलाई मार्ने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# त्यसको तातो रिसमा
कोहि असाध्य रिसाउनुलाई यसरी बताइएको छ कि मानौँ रिस कुनै कुरा थियो जुन तातो हुन सक्थ्यो । अर्को अनुवादः "र असाध्य रिसाएर" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# त्यसलाई प्रहार गरेर मार्न सक्छ
"अर्को मानिसलाई मारेको व्यक्तिलाई बदला लिने व्यक्तिले प्रहार गरेर मार्न सक्छ"
# यद्यपि त्यो मानिस मारिने योग्यको भने थिएन किनकि विगतमा त्यसले आफ्नो छिमेकीलाई घृणा गरेको थिएन
"यद्यपि त्यो मानिस मारिने योग्यको भने थिएन किनकि त्यसले अर्को व्यक्तिलाई संयोगले मारेका थिए र उसको शत्रु थिएनन्, र त्यसले त्यस मानिसलाई हानी गर्ने इरादा गरेका थिएनन्"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/angry]]
* [[rc://*/tw/dict/bible/other/death]]
* [[rc://*/tw/dict/bible/kt/command]]