ne_tn/deu/12/07.md

1.2 KiB

त्यहीँ नै

यसले त्‍यस ठाउँलाई जनाउँछ जुन ठाउँ परमप्रभुले इस्राएलका सन्‍तानहरूले आराधना गरोस् भनेर चुन्‍नुहुनेछ ।

तिमीहरूका घरानाहरूले हात लगाएका हरेक कुराको बारेमा आनन्द मनाउने छौ

यहाँ "तिमीहरूका घरानाहरूले हात लगाएका"ले सिङ्‍गो व्‍यक्‍ति र तिनले गरेका कामलाई संकेत गर्छ । अर्को अनुवाद: "तिमीहरूका घरानाहरूले गरेको सबै कामको बारे आनन्द मनाओ" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद