# त्यहीँ नै यसले त्‍यस ठाउँलाई जनाउँछ जुन ठाउँ परमप्रभुले इस्राएलका सन्‍तानहरूले आराधना गरोस् भनेर चुन्‍नुहुनेछ । # तिमीहरूका घरानाहरूले हात लगाएका हरेक कुराको बारेमा आनन्द मनाउने छौ यहाँ "तिमीहरूका घरानाहरूले हात लगाएका"ले सिङ्‍गो व्‍यक्‍ति र तिनले गरेका कामलाई संकेत गर्छ । अर्को अनुवाद: "तिमीहरूका घरानाहरूले गरेको सबै कामको बारे आनन्द मनाओ" (हेर्नुहोस् [[rc://*/ta/man/translate/figs-synecdoche]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/other/joy]] * [[rc://*/tw/dict/bible/other/hand]] * [[rc://*/tw/dict/bible/other/household]] * [[rc://*/tw/dict/bible/kt/bless]]