ne_tn/deu/12/07.md

17 lines
1.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# त्यहीँ नै
यसले त्‍यस ठाउँलाई जनाउँछ जुन ठाउँ परमप्रभुले इस्राएलका सन्‍तानहरूले आराधना गरोस् भनेर चुन्‍नुहुनेछ ।
# तिमीहरूका घरानाहरूले हात लगाएका हरेक कुराको बारेमा आनन्द मनाउने छौ
यहाँ "तिमीहरूका घरानाहरूले हात लगाएका"ले सिङ्‍गो व्‍यक्‍ति र तिनले गरेका कामलाई संकेत गर्छ । अर्को अनुवाद: "तिमीहरूका घरानाहरूले गरेको सबै कामको बारे आनन्द मनाओ" (हेर्नुहोस् [[rc://*/ta/man/translate/figs-synecdoche]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/joy]]
* [[rc://*/tw/dict/bible/other/hand]]
* [[rc://*/tw/dict/bible/other/household]]
* [[rc://*/tw/dict/bible/kt/bless]]